मुक्तिनाथ विकास बैंकले मुद्दतीमा १३ प्रतिशतसम्म ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 03:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा १३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले जेष्ठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ % को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ % वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको हो ।

बैंकका अनुसार न्यूनतम रु ५,००० को  मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्ष सम्म ग्राहकले रोज्न सकिने छ। यस खाताबाट बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ऋड प्बरयोग गरि नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved