गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 02:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल, रुपन्देही संचालनमा आएको छ । बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ । 

बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved