कामना सेवा विकास बैंकको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 09:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ संचालन गरेको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । उद्यमीहरुलाई प्रोत्साहन गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन कार्यक्रम आयोजना गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।

कार्यक्रम समापन भएसंगै बैंकले कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved