ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 04:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ।

 

विदुर नगरपालिका वडा नं. , नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको द्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ बैंकका अध्यक्ष श्हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे

 

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा .२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, एक्सटेन्सन काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा प्रदान गर्दै आइरहेको

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved