लुम्बिनी विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 07:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केवलकारबीच भएको सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिँदा १० प्रतिशत छुट पाउने छन् । 

पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको छ । 

लुम्बिनी विकास बैंकले हाल ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved