सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई ५ स्थानमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 09:08:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले भक्तपुरका विभिन्न स्थानमा छुट पाउने भएका छन् । ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा बैंकले विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।  

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग र त्तच् प्रयोगकर्ताहरुले तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ११२ शाखा कार्यालयहरु, र ३२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved