मुक्तिनाथ विकास बैंकका ग्राहकलाई इिस्माइल मेकरस् डेन्टल होममा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 09:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले इिस्माइल मेकरस् डेन्टल होममा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होम सँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ललितपुरमा रहेको इिस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved