गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 06:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ ।  बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा  ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो ।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ । 

हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved