गरिमा विकास बैंकद्वारा टोखा चण्डेश्वरी अस्पताल परिसरमा बृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 08:10:26 PM मा प्रकाशित

laxmi sunrise bank

गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा बृक्षारोपण गरेको छ । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतुले बृक्षारोपण गरिएको बैंकले जनाएको छ । 

बैंकले मंगलबार टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा  करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल रोपेको जनाएको छ । 

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved