कामना सेवाका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 05:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । बैंक र सिद्धार्थ बिज्नेस ग्रुपबीच छुट सम्बन्धि सम्झौता भएको हो  ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न  होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा  क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा  आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट ग्राहक महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved