नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल स्टार चितवनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 06:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले होटल स्टार चितवनमा छुट पाउने भएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनमा छुट पाउने भएका हुन् । 

यस्तो छुट सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टारका तर्mबाट अध्यक्ष भेषराज दुवाडीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नारायणी डेभलपमेन्ट बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved