मुक्तिनाथ विकास ग्राहकहरुलाई बसुन्धराको 'द डालो रेष्ट्रोे' मा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 11:26:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास ग्राहकहरुले बसुन्धराको 'द डालो रेष्ट्रोे' मा छुट  पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बसुन्धराको “द डालो रेष्ट्रोे” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रोे” मा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved