महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 03:12:58 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रा. लि. सँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले उक्त  केबुलकार सेवामा १०% को आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved