मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई कास्की मोडेल हस्पिटल मा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 01:19:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले  पोखराको न्यू रोडमा स्थित कास्की मोडेल हस्पिटल सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई उक्त हस्पिटलमा छुट पाउने गर्ने गरी सम्झौता गरेको हो । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved