नेपालमा सञ्चालनमा रहेका सबै राष्ट्रिय स्तरका विकास बैंकहरुले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
जसमा ७ वटा बैंकसँग गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई लाभांश दिने क्षमता देखिन्छ। त्यसमा पनि ५ वटा विकास बैंकसँग मात्र ५ प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता छ।
कसको लाभांश क्षमता कति ?
यो पनि: