कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2024 | 12:22:15 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।

उक्त ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको बोनस शेयर शेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved