आरम्भ लघुवित्तको लाभांश संशोधन, घट्यो बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 01:36:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्सको लाभांश संशोधन भएको छ ।  

यस अघि कम्पनीले  ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  ०.४२१ प्रतिशत नगद लाभांश गरेको थियो । अब भने कम्पनीले ७.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३८८४२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। राष्ट्र बैंकबाट अनुरोध भई आएकोले लाभांश संसोधन गर्नु परेको लघुवित्तले जनाएको छ 

नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी सधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।  

 हाल कम्पनीको चुक्ता पुंजी ६ करोड रहेको छ   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved