सहयोगी विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 11:04:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंक Sahayogi Vikas Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको शनिवार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 जस अनुसार बैंकले १९.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

 सहयोगी विकास बैंक सिटिजन्स बैंकमा गाभिने प्रक्रियामा  रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved