हिमालयन बैंकको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 11:04:20 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले लाभांश घोषणा गरेको छ  ।  बैंकको विहिबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष २०७५/०७६ को मुनाफा र बैंकको संचित कोषमा रहेको रकमबाट शेयरधनीलाई २२ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको हो । 

जस अनुसार बैंकले लगानीकर्तालाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved