श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 12:17:09 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स Shree Investment Finance Company Limited को लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर २ गते कम्पनीको वित्तीय विवरण र लाभांश प्रस्ताव स्वीकृत गरेको हो । अब कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

कम्पनीको असोज १६ गते बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले २.३५ प्रतिशत बोनस शेयर र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

हाल कम्पनीको चुक्ता पुंजी ८१ करोड रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved