साना किसान लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 10:55:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास लघुवित्त Sana Kisan Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले २७।।२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।४३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved