युनाईटेड फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 11:06:22 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाइनान्स United Finance Limited को लाभांश घोषणा भएको छ ।  कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ३ प्रतिशत बोनस शेयर र ७.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved