ज्योति विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 10:54:56 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार बैंकले १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

e47a839b9970499772f94df80fdd3b9e.jpg (4821×6952)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved