कन्चन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 11:01:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्चन डेभलपमेन्ट बैंक Kanchan Development Bank Limited  ले लाभांश  घोषणा गरेको छ  । बैंकको बिहाबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद ( कर प्रयोजनको लगे समेत) गरि कुल १७ प्रतिशत लाबहंश प्रस्ताव गरेको हो  । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  । 

हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड १३ लाख रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved