अरुण भ्याली हाइड्रोको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 08:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रो Arun Valley Hydropower Development Company Limited  ले लाभांश  घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट दिने लाभांश गरेको हो 

जस अनुसार कम्पनीले ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved