तारागाउँ होटेलको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 11:51:40 AM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ होटेल Taragaon Regency Hotel Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १२ प्रतिशत ( ५ प्रतिशत कर कट्टी  पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved