प्रिमियर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 03:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited ले लाभांश वितरण नगर्ने भएको छ  । कम्पनीको फागुन ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो  । 

कम्पनी सचिव महेन्द्र बहादुर  श्रेष्ठले एनएफआरस प्रतिवेदन अनुसार लाभांश वितरण गर्न नमिल्ने बताएका हुन्  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved