वोमी लघुवित्तको लाभांश परिमार्जन, बोनस बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 10:55:52 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड Womi Microfinance Bittiya Sanstha Limited को लाभांश परिमार्जन भएको छ । कम्पनीले यस अघि २० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा अब २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको जनाएको छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved