लाभांश लिन बाँकी सेयरधनीहरुलाई ३ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 09:29:55 AM मा प्रकाशित

laxmi  sunrise bank

३ वटा कम्पनीले लाभांश लिन बाँकि रहेका लगानीकर्तालाई लाभांश लिन आउँनआग्रह गरेका छन् ।  कञ्चन डेभलपमेण्ट Kanchan Development Bank Limited , कैलाश विकास बैंक Kailash Bikas Bank Limited  , र फर्स्ट माइक्रोफाइनान्स First Microfinance Laghubitta Bittiya Sanstha Limited ले लाभांश लिन बाँकि सेयरधनीहरुलाई प्रमाण सहित सेयर रजिष्ट्रार ग्लोवल आइएमर्ई क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेका हुन् । 

कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०६९/७०, २०७४/७५ र २०६५/७६ सम्मको , कैलाश विकास बैंकले आव २०७३/७४, २०७४/७५ र २०६५/७६ र फर्स्ट माइक्रोफाइनान्सले आव २०७४/७५ को लाभांश पुर्जाहरु लगाएत वोनस सेयर प्रमाणपत्र लिन बाँकी देखिएकाले आवश्यक कागजात सहित लिन आउन आग्रह गरेका हुन्।  

हालसम्म हितग्राही खाता नभएका सेयरधनीहरुले सेयर डिम्याट गराएपछि वोनस पाउन सक्नेछन् । साथै, सेयरधनीहरुले डिम्याटमा भएको बैंक खाता अद्यावधीक गराएपछि मात्र कम्पनीले नगद लाभांश आइपिएस मार्फत खातामा जम्मा गर्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved