सेन्ट्रल फाईनान्सको नगद लाभांश बैंक खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 09:36:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स लिमिटेड Central Finance Limited ले ७ प्रतिशत नगद लाभांश आजदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीको  फागुन १६ गते सम्पन्न भएको  २३ औं साधारण सभाले उक्त नगद पारित गरेको थियो । 

कम्पनीले बुक  क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ ।   हालसम्म सेयर डिम्याट नभएका र बैंक खाता अद्यावधिक नगराएकाहरुलाई छिटै गर्न कम्पनीको आग्रह छ । कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved