तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 10:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले हाल कायम चुक्ता पुंजी १ अर्ब १४ करोडको १२ प्रतिशतले हुन् आउने १३ करोड ७३ लाख बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved