एक्सेल डेभलपमेन्टको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 10:55:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited को लाभांश स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार कम्पनीको लाभांश स्वीकृत गरेको हो ।   

बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १७  दशमलव १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  अब कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।   





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved