स्वावलम्बन लघुवित्तले भन्यो, ‘वोनसमा आंशका नगर्नू’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2020 | 10:51:12 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड Swabalamban Laghubitta Bittiya Sanstha Limited ले प्रस्ताव गरेको वोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको वित्तीय अवस्था सवल भएको र वोनसको रकम छ्टयाइसकेकाले वोनसमा आंशक नर्गन सेयरधनीहरुलाई सुचना दिएको छ ।  

कम्पनीको रजिस्ट्रार कार्यालयले फागनु १३ गते बोनस वितरण गरी पुँजी बढाउने योजना रोक्न निर्देशन दिएपछि नेप्सेले तिनदिने स्पष्टिकरण माग गर्दे कारोबार रोकेको थियो । यससंगै लगानीकर्ता उक्त बोनस पाउने कि नपाउने भन्ने अन्योलमा नरहन कम्पनीले सुचना दिएको हो । कम्पनीले १४ प्रतिशत नगद लाभांश र २६ प्रतिशत वोनस सेयर पुस २० गते साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले वोनस सेयर नियमनकारी नियकाबाट स्वीकृत गराई वितरण गर्ने जनाएको छ । कम्पनीले पारित भएको १४ प्रतिशत नगद सेयरधनीहरुलाई वितरण गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved