प्राइम लाइफको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 09:49:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठक आर्थिक वर्ष २०७४/७५ को लागि वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ रहेको छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved