एचआईडिसिएलद्धारा लाभांश लिन आउँन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 09:22:10 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले लाभांश पूर्जा र बोनस लिन बाँकी सेयरधनीलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२÷७३, २०७३÷७४ र २०७५÷७६ को नगद लाभांश पूर्जाहरु लगायत आव २०७४÷७५ को वोनस सेयर लिन बाँकी शेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो ।

कम्पनीको सेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलले सेयरधनीहरुलाई आफ्नो स –प्रमाण सहित  निवेदन पेश गरी लाभांश लिन अनुरोध गरेको हो । 

साथै, कम्पनीले वोनस सेयर सिधै डिम्याट खातामा र नगद आइपिएस मार्फत डिम्याट खातामा भएको बैंक खातामा जम्मा गर्ने भएकाले बँैंक खाता अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको हो । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved