समता लघुवित्तको बोनस शेयरधनीको खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 11:19:30 AM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त वित्तीय संस्था Samata Microfinance Bittiya Sanstha Limited  लिमिटेडले ५ प्रतिशत बोनस सेयर सेयधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको  छ । संस्थाको २०७६ पौष २९ गते सम्पन्न भएको छैटौँ  वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस पौष १८ गतेसम्म शेयर डिम्याट गराई बैंक खाता अद्यावधिक गराएकाको हकमा जम्मा भएको संस्थाले जनाएको छ । 

साथै, सो मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न संस्थाले आग्रह समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved