एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:36:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले हकप्रद शेयर बितरण तथा लिलामपछि कायम हुने चुक्ता पुँजी १ अर्ब २ करोडको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ 

 उक्त लाभांश  बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved