लक्ष्मी उन्नति कोषको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 10:18:29 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटल Laxmi Capital Market  ले ब्यबस्थापन गरिरहेको सामुहिक लगानी कोष योजना 'लक्ष्मी उन्नति कोष'को लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कोषले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ । यस संगै आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति फण्ड पहिलो बनेको छ  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved