कुमारी इक्विटी फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 10:16:08 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी क्यापिटल Kumari Capital  को आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार कुमारी इक्विटी फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यो योजना कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved