नेपाल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 11:38:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योंरेंस कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। नेपाल लाइफको हिजो बिहिबार दिनको तीन बजे बसेको ३४४ औं संचालक समितिको बिअथकले आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित नगद लाभांश मध्ये  ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि  रहेको छ। 

उक्त प्रस्ताव वीमा समिति र नेपाल लाइफको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved