अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 10:50:12 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको असोज २ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशतले कर बाहेक हुन आउने लाभांश दिइने भएको हो ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved