पाँचथर पावर कम्पनीले ७ प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 12:16:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनीले शेयरधनिलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट कर सहित ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको हालको चुक्ता पुँजि ९६ करोड २५ लाख रहेको छ। उक्त चुक्ता पुजीँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved