निर्धन उत्थान लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 10:15:19 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। लघवित्तको हिजो पुष १९ गते बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई कुल २० प्रतिशत लाभांश दिने निर्यय गरेको हो।

कम्पनीले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि गरि कुल २० प्रतिशत लाभांश दिन लागेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाबाट पारित भए पश्चात लगानीर्ताले पाउने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved