गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2024 | 10:22:18 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत सोमबार बसेको सञ्चालक समितिको  बैठकले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले लाभांश वितरण गर्नको लागि स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा त्यहाँबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय गरेको छ । 

कम्पनीको चुक्तापूँजी १० करोड १४ लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved