स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2024 | 05:27:07 PM मा प्रकाशित

nepal oil ltd

स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ।  बैंकको कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाइबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जनाएको छ। 

बैंकले कुल २५ दशमलब ५० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा ६ दशमलब ५० प्रतिशत बोनस शेयर रहेको छ भने १९ प्रतिशत नगद लाभांश रहेको छ। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र बैकको आगामी बार्षिक साधारणसभाले  स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved