उन्नति सहकार्य लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने नभएको छ। लघुवित्तको मङ्सिर १८ गते बसेको २२६ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट लाभांश नदिने निर्णय गरेको हो।
पछिल्लो समय लघुवित्त वित्तिय संस्थाहरुमा रिकभरीको दबाब रहेको र संस्थाहरुमा खराब कर्जा बढ्दै गएको अवस्थामा धेरै लघुवित्त बित्तिय संस्थाहरुले लाभांश नदिने निर्णयलाई प्राथमिकतामा राख्न थालेका छन्।