श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले लाभांश गरेको छ। फाइनान्सको मङ्सिर १८ गते बसेको ३३६ औं संचालक समितिको बैठकले १ दशमलब ८६९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशअनुसार १ दशमलब ८६५९ प्रतिशत बोनस सेयर र शुन्य दशमलब ०९८२ प्रतिशत नगद लाभांश रहेको छ। यस अवधिमा फाइनान्सको चुक्तापुंजी ९८ करोड १६ लाख रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्सको बार्षिक साधारणसभाले पारित गरेपश्चात तोकिएको समयसम्म कायम शेयरधनीलाई लाभांश वितरण हुनेछ।