छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2024 | 10:17:10 AM मा प्रकाशित

laxmi sunrise bank

छिमेक लघुवित्त बित्तिय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर १९ गते बसेको ३१० औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको समयसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ। 

यसअवधिमा लघुवित्तको चुक्तापुंजी २ अर्ब ९७ करोड ७१ लाख रहेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved