तारागाउँ रेजेन्सी होटल्सको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2024 | 11:08:34 AM मा प्रकाशित

laxmi sunrise bank

तारागाउँ रेजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ। मङ्सिर १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा कर प्रयोजन सहित ११ प्रतिशत नगद रहेको रहेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved