मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2024 | 10:12:03 AM मा प्रकाशित

laxmi sunrise bank

मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश घोषणा भएको छ । फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको ६.३५ (करसहित) अर्थात् ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved